लकडाउन चैत २५ सम्म लम्ब्याउने सरकारको निर्णय ।

देश

लकडाउन चैत २५ सम्म लम्ब्याउने सरकारको निर्णय ।
मार्च २९ काठमाडौँ :-नेपाल सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको जोखिम हटाउन गरेको लकडाउनको अवधि एक साता थप गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २५ गते रातको १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार एवं अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...