कोरोना संक्रमण बिरुद्द एकै दिनमा ३ हजार जनाले बिमा गराए ।

अन्य

कोरोना संक्रमण बिरुद्द एकै दिनमा ३ हजार जनाले बिमा गराए ।
मे ५ काठमाडौँ :-कोरोना भाईरस (कोभिड -१९ )को संक्रमण दिन प्रतिदिन महामारीको रुप लिंदै गएको स्थितीमा सर्वसाधारणलाई राहत दिने हिसावले बिमा समितीले अघि सारेको कोरोना बिमामा हिजो एकै दिनमा ३ हजारले बिमा गराएका छन् ।तथ्याङ्क अनुसार सोमबार ३ हजार ४४९ जनाले कोरोना बिमा गराएका छन् ।यो समाचार तयार गर्दा सम्म ३३ हजार ४६३ जनाले कोरोना बिरुद्द बिमा गराएका छन् भने बिमा रकम २ करोड नजिक पुगेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...