किड्नी रोगी देवी पुनलाई इजरायलबाट आर्थिक सहयोग ।

विदेश

किड्नी रोगी देवी पुनलाई इजरायलबाट आर्थिक सहयोग ।
डिसेम्बर ५ फिष्टेल न्यूज पोखरा :-इजरायलबाट किड्नीका बिरामीलाई आर्थिक सहयोग प्रदान गरेको छ । नवलपरासी माकर ४ निवासी बर्ष ३६ की कौशल्या देबि पुन (थापा मगर) बिगत एक बर्ष देखि दुबै किड्नी फेल भै डाइलसिस गरिरहनु भएको छ ।आर्थिक कम्जोर रहेकोले र वहाले गरेको सहयोगको अपिललाई मनन गर्दै बिगत केहि बर्ष देखी इजरायलमा रोजगारमा रहनु भएका जय पुन मगरको सक्रियतामा उठेको ने रु १३५७३५ ( एक लाख पैतिस हजार सात सय पैतिस )रकम स्वम जय पुन मगरले कौशल्या देबी पुन (थापा मगर )लाई शीग्रस्वस्थ लाभको कामना सहित रकम हस्तान्तरण गर्नु भयो ।कौशल्या देवीले सम्पूर्ण इजरायलमा रहनु हुने सहयोगदाता दाजुभाइ तथा दिदिबैनीहरु धन्यवाद दिनु भएको छ । साथै उहाकै एक मात्र छोरा युनिक पुन मेनिन्जाइटिस (Meningitis) रोगको उपचार गरिरहेको छ ।अभियन्ता जय पुन मगर नेपाल मगर संघ इजरायलका प्रथम उपाध्यक्ष रहनु भएको छ । सहयोगीहरुको नामावली :- १) जय पुन मगर रु १०,०००।- २)लिला थापा १०१ शेकेल ३)बिजय पुन ५५ "" ४)बिष्णु पुन ५५ "" ५)स्मिका काली ५५ "" ६)फिस्टेल न्युज १०० " ७)निरु थापा ६० " ८)सीता पुर्जा ५५ "" ९)रोजिना थापा मगर ५५ "" १०) दिना थापा ७० "" ११)ललिता तिलिजा १०५ "" १२)लाल दुरा ५१ "" १३)रोजि पुन ५५ """ १४)बिश्न गर्बुजा ५५ """ १५)देब बलम्पाके मगर ५१ "" १६)माया थापा १०० "" १७)धनु कौचा ५१ """ १८)कुमारी पुन २०० "" १९)बिध्या थापा ५१ """ २०) TURE BROTHERS 100$ २१)पुस्पा पुन ५१ "" २२) मन कुमारी पुर्जा १०५ "" २३) दिप कुमार राई ५१ "" २४)कमला गर्बुजा रु ८,०००।- २५)सिमन पुर्जा १२० शेकेल २६) माया मस्र्याङिग मगर ५१ "" २७)दिपा श्रीस ८० "" २८)राम थापा ५१ "" २९)भक्त पुन ५५ "" ३०) भिमा पुर्जा ५१ "" ३१) चित्र जुकजाली ५१ "" ३२)सुनिता मगर ५५ "" ३३)छिरिङ्ग डोमा शेर्पा १५५ "" ३४)टेक पुन ५५ "" ३५)सुर्य राना मगर ५५ "" ३६)पुनम काउचा मगर १५१ "" ३७)अलिना पुलामी मगर ५१ "" ३८)रोजा थापा मगर ५५ "" ३९)माया आले मगर ५५ """ ४०) लक्ष्मी थापा ५५ "" ४१) सुशीला थापा १०५ """ ४२) नारायण पुन १०१ """ ४३) कृष्ण तामाङ १०१ "" जम्मा :-३१४८ सेकेल% (३,५४ )(११४ )

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...