कि म सकिएँ कि भ्रष्टचारी सकिए ,पुर्व कानुन मन्त्रि तामाङ्ग |

राजनीति

कि म सकिएँ कि भ्रष्टचारी सकिए ,पुर्व कानुन मन्त्रि तामाङ्ग |
श्रावण २२ काठमाडौँ :- केहि हप्ता अघि कानून मन्त्रीबाट राजीनामा दिएका सांसद शेरबहादुर तामाङले अब भष्ट्राचारी सकिने बताएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व मन्त्री तामाङले भने, ‘कि भ्रष्टाचारी सकिए कि म सकिएँ, म पदमा रहुँ वा नरहुँ त्यो गौण कुरा हो तर भ्रष्टाचारी उम्किन हुँदैन ।’ जवसम्म सार्वजनिक पदमा बसेका ब्यक्तिले सम्पत्ति सार्वजनिक गर्दैनन् तबसम्म सुशासन र भ्रष्टाचार निवारण नारामै मात्र सीमित हुने उनले बताए ।     साभार :-नेपाल समाचारपत्र

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...