कास्कीको विजयपुर खोलामा डुबेर १ युवकको मृत्यु |

अन्य

कास्कीको विजयपुर खोलामा डुबेर १ युवकको मृत्यु |

फेब्रअरी १९ पोखरा :-पोखरा लेखनाथ महानगरपालिका २६ स्थित विजयपुर खोलामा डुबेर १ जनाको मृत्यु भएको छ ।पानीमा डुबेको अवस्थामा ट्याक्सी चालक रामकाजी भित्रिकोटीले देखेर उपचारका लागि क्षेत्रीय अस्पताल पोखरामा ल्याइएका पहिचान नखुलेका अन्दाजी ४१ वर्षीय पुरुषको आइतबार विहान मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको आवश्यक अनुसन्धान भइरहेको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...