कैलालीकाे ढल्केवरमा बस दुर्घटना तीनकाे मृत्यु ।

अन्य

कैलालीकाे ढल्केवरमा बस दुर्घटना तीनकाे मृत्यु ।

नोवेम्बर १२ कैलाली :- कैलालीकाे ढल्केवरमा बस दुर्घटना हुँदा तीनकाे मृत्यु भएकाे छ । ४२ घाइते भएका छन् । घाइतेहरुकाे विभिन्न अस्पतालमा उपचार भैरहेकाे छ ।

आइतबार बिहान बैतडीको मेलौलीबाट कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ७ ख २७२३ नम्बरको बस कैलालीको चुरे गाउँपालिका ३ सहजपुरमा पल्टिँएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

अहिले उद्धारको काम भैरहेको छ । प्रहरीका अनुसार घाइतेलाई सेती अञ्चल अस्पताल र पद्य अस्तालमा लगिँदैछ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...