झापामा एक जना नया कोरोना संक्रमित ,नेपालमा ५२ संक्रमित |

स्वास्थ्य

झापामा एक जना नया कोरोना संक्रमित ,नेपालमा ५२ संक्रमित |
एप्रिल २६ काठमाडौँ :-झापामा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आज कोशी अस्पताल विराटनगरमा भएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै संक्रमितको संख्या ५२ पुगेको छ । यस्तै हालसम्म १६ जना निको भएका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...