जापानमा गल्कोट हटियाका एक नेपालीको निधन |

अन्य

जापानमा गल्कोट हटियाका  एक नेपालीको निधन |
मे १० काठमाडौँ :-जापानमा फेरी एक नेपालीको निधन भएको छ ।गल्कोट हटिया घर भएकी सोनी श्रेष्ठको नाकानोस्थित प्रहरी अस्पातलमा उपचारको क्रममा निधन भएको हो । एक हप्ता अघि सो अस्पातल उपचारका लागि पुगेकी श्रेष्ठ फर्कदा अस्पातलको गेटमा वेहोस् भई भर्ना गरी एक हप्ता उपचारपछि अस्पातलले मृत घोषणा गरेको हो । श्रेष्ठको अन्त्यष्ठी साँढे दुई बजे सिनागावा सी निसी गोतान्दामा गरिने भएको छ ।करिव २ वर्ष अघि विवाह गरेर जापान आएकी श्रेष्ठको पति अर्जुन श्रेष्ठ संगै नाकानोमा बस्दै आएका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...