इजरायलमा बृहत काब्य सभा हुँदै ,उपस्थितीको लागि इजरायलबासी साहित्य प्रेमीहरुमा अनुरोध ।

अन्य

इजरायलमा बृहत काब्य सभा हुँदै ,उपस्थितीको लागि इजरायलबासी साहित्य प्रेमीहरुमा अनुरोध ।
जनवरी २२ तेल अभिव :-इजरायलमा विभिन्न नेपाली साहित्यिक संघ सस्था तथा साहित्य सुधा नेपालको संयुक्ता आयोजनामा बृहत काब्य सभाको आयोजना गरिने भएको छ ।जनवरी २४ शुक्रबार २०२० साई सेन्टर तेल अभिवमा हुने सो काब्य सभा नेपाल प्रज्ञा प्रतिस्थानका कुलपति गंगा प्रसाद उप्रेतीको प्रमुख अतिथ्यामा ,प्रज्ञा डा देवी नेपाल र त्रि वि अंग्रेजी केन्द्रिय बिभागका प्रमुख प्रा डा अम्मराज जोशीको बिशेष अतिथ्यमा हुन लागेको कार्यक्रम संयोजक मनिषा प्रसाईले जानकारी दिएको छ ।सो कार्यक्रममा उपस्थित भई दिनु हुन सम्पूर्ण इजरयालाबसी साहित्यिक प्रेमी मनहरुमा आयोजकद्वारा अनुरोध गरिएको छ । सो कार्यक्रममा आफ्ना रचना, सृजना वाचन, गर्ने अवसर मिल्नुका साथै मनोरंजनका लागी गीत, नृत्य पनि प्रस्तुत गर्ने गर्न अवसर दिईने आयोजकले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...