हेटौडामा करेन्ट लागेर आमा छोराको मृत्यु ।

अन्य

हेटौडामा करेन्ट लागेर आमा छोराको मृत्यु ।
अक्टुबर ७ हेटौँडा :-हेटौँडा उपमहानगरपालिका–१७ राजदेवीमा आज करेन्ट लागेर दुईको मृत्यु भएको छ ।दिउँसो करीब ११ः३० बजे ५५ वर्षीया लेखमाया पराजुली घाँस काटने क्रममा बिजुलीको करेन्ट लागेकाले कराउँदा निजकै छोरा २८ वर्षीय मदन पराजुली आमालाई बचाउने क्रममा निजलाई पनि करेन्ट लागी घाइते भएपछि उपचारका लागि हेटौँडाको चुरेहिल अस्पतालमा ल्याउँदा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका उपरीक्षक मुकेशकुमार सिंंहले जानकारी दिनुभएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...