गुल्मीमा भिषण आगोलागी,५० घर जोखिममा |

अन्य

गुल्मीमा भिषण आगोलागी,५० घर जोखिममा |

फेब्रअरी ९ काठमाडौँ :- गुल्मीमा भिषण आगालागी भएको छ । मुसिकोट नगरपालिका ५ मा सिद्देश्वर सामुदायिक वनमा आगलागी भएको प्रहरीले भएको छ ।

बिहीबार मुसिकोट नगरपालीका ६ कुर्घाको मालीका चौरबाट आगो लागेको हो । खरबारी, र भौगोलिक कठिनाईका कारण आगो निभाउन समस्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागी भएको वन क्षेत्र नजिकै ५० घर गोठ जोखिममा परेका छन् ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...