गीतकार नुतन भुषालको कृति एल्बम मार्फत ”डालीबाट फुलको थुँगा भुई झरे पछी …सार्वजनिक |

सिनेमा/मनोरन्जन

गीतकार नुतन भुषालको कृति एल्बम मार्फत ”डालीबाट फुलको थुँगा भुई झरे पछी …सार्वजनिक |
श्रावण २३ तेल अभीव :-विगत केहि बर्ष देखी प्रवासी भुमि इजरायललाई कर्मथलो बनाउदै आएकी नेपाली गीत ,संगीतलाई माया गर्नु हुने गीतकार नुतन भूषालको कृति एल्बम मार्फत “डालीबाट फुलको थुँगा भुँई झरेपछि, ….” बोलको गीत युट्युबमा सार्वजनिक भएको छ | गीतकार भूषालको शब्द रहेको यस गीतमा सुनिल मास्केको संगीत रहेको छ भने चर्चित गायिका मेलिना राईको आवाज रहेको छ। यस गीतको म्युजिक भिडियोमा अनुराग मोक्तान तामाङ र मिनी खड्का सशक्त अभिनय गरेका छन्। इजरायलका विभिन्न मनोरम स्थानमा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई गीतकार नुतन भुषालले नै निर्देशन गरेकी हुन् । भिडियो अनिल सिङ्ग राजपुतको रहेको छ भने मेकअप एलिना मोक्तान तामाङले गरेकी छिन् |

''डाली बाट '' अल्बुम :- – नुतन कृति गायिका : – मेलिना राई शब्द  :– नुतन भुसाल म्युजिक : – सुनिल मास्के

अभिनय : – मिनी खड्का , अनुराग मोक्तान एडिटर : – सुरेश राउत क्यामरा : – अनिल सिंग राजपुत मेकअप : – एल्लेन मोक्तान निर्देशक :– नुतन भुसाल


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...