गायिका सारा लामाको ”मुरलीको धुन मिठो” सार्बजनिक |

सिनेमा/मनोरन्जन

गायिका सारा लामाको ”मुरलीको धुन मिठो” सार्बजनिक |
मे २७ काठमाडौँ :- जब सम्म कलाकारहरुको मन धनि हुन्छ, तब सम्म नेपाली गीत संगीतको क्षेत्र धनि हुने निश्चित छ । कलाकारहरुको मन धनि बनाउनका निमित जुन ढंगबाट गीत संगीतहरु बजारमा उपलब्ध गराइएको हुन्छ, सोहि अनुरुप श्रोता तथा दर्शकहरुले सुनेर र हेरेर साथ दिनु पर्ने हुन्छ ।स्वदेशमा मात्र होइन ,परदेशी भूमिबाट पनि निरन्तर रुपमा नेपाली गीत संगीतको क्षेत्रमा कलाकारहरुलाई उत्कृष्ट सांगीतिक स्वाद पस्किन रहेका छन्।यसै क्रममा ईजरायलमा कार्यरत स्वरका धनी सारा लामाको अर्को सांगीतिक कोशेली '' मुरलीको धुन मिठो ' दर्शक स्रोता माझ आएको छ | खगेन्द्र लिम्बुको संगीतमा सारा लामाको मिठो स्वर अहीले सार्बजनीक भएको गीतमा ,भिडियोमा खगेन्द्र पंधक लिम्बु ,बीबी लिम्बु ,परशु लिम्बुको रहेको छ | गायिका सारा लामा नेपाल तामाङ घेदुङ इजरायल कि उपाध्यक्ष हुनुहुन्छ |बाध्यताबस प्रबासमा रहनु भएका नेपालीहरूको भावनामा आधारित मुरलिको धुन मीठो दर्शकहरुले पक्कै रुचाउनु हुनेछ |यो वहाको दोस्रो सांगीतिक कोशेली रहेको छ | भिडियो हेर्न हेर्नुस:-

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...