दिक्षा गुरुंगले अभिनय गरेको म्युजिक भिडियो ”भयो भेट धेरैमा ”बजारमा |

अन्य

डिसेम्बर २६ पोखरा :-डिजिटल स्टार प्रा.लि ,पोखराको नया प्रस्तुति सुवास गुरुङ र सिता श्रेष्ठको स्वरमा,बिष्णु खत्रीको लय र सुवास गुरुङको शब्दमा रहेको ,लोक गितको नया  म्युजिक भिडियो बजारमा आएको छ |डिजिटल स्टार प्रा.लि पोखरा वितरक तथा उत्पदान रहेको सो म्युजिक भिडियोको एरेन्ज बिनोद बाजुरालीको रहेको छ | waha

पोखरा वरिपरिको मनोरम दृश्यहरुमा छायांग्कन गरिएको सो भिडियो म्युजिकमा  दिक्षा गुरुङ र निस्पल गुरुङको शसक्ता अभिनय गरेका छन् |दिक्षा गुरुङ्को पहिलो म्युजिक भिडियोमा अभिनय भए पनि नृत्य र अभिनयलाई हेर्दा परिपक्क अभिनय गरेर दर्शकलाई चकित बनाएकी छिन |


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (2 भोटहरु, 5 मध्य औसत: 1.50)
Loading...