धरानमा लागूऔषध सहित २ युवाक पक्राउ |

अपराध

धरानमा लागूऔषध  सहित २ युवाक पक्राउ |
  मे २१ सुनसरी : -धरान उपमहानगरपालिका–१० मुनाल बस्ने ३४ बर्षीय नवराज गुरुङ, सोही उपमहानगरपालिका–१५ बस्ने ३३ बर्षीय अलवार्ड गुरुङ र १२ बस्ने ३० बर्षीय अनिष तामाङलाई लागूऔषध नाइट्रोसन ट्याव्लेट १ सय ४० वटा, डाइलेक्स डि.सि.७ वोतल, एभिल २ सय १० एम्पुल, डाइजेल्याप २ सय १० एम्पुल, लुपिजेसिक २ सय १० एम्पुल र नगद ३० हजार रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आइतबार धरान उपमहानगरपालिका–१० मुनालपथबाट उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...