धनुषामा एम्बुलेन्स दुर्घटना हुँदा ४ जना मृत्यु |

अन्य

धनुषामा एम्बुलेन्स दुर्घटना हुँदा ४ जना मृत्यु |
जुन १६ धनुषा :- धनुषाको ढल्केवरमा पुलमा ठोक्किएर एम्बुलेन्स दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।दुर्घटनामा शहिद नगरपालिका –१, बलाबाखर बस्ने २२ वर्षीय सन्तोष राय ज्यान गएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान साढे ४ बजे भएको एम्बुलेन्स दुर्घटनामा चालक रायको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । ढल्केवरको पूर्व बसही खोलाको पुलमा पूर्वबाट पश्चिम आउँदै गरेको ज १ च १२०५ नम्बरको दनुवार जागरण सेवा समितिको एम्बुलेन्स तीव्र गतिका कारण पुलको छेउमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...