देश द्रोहीको आरोप लागेका सीके राउत जेल चलान |

अन्य

देश द्रोहीको आरोप लागेका सीके राउत जेल चलान |
मंसीर २१ रौतहट :-देशद्रोहीको आरोप लागेका सीके राउत जेल चलान भएका छन् ।राज्य विरुद्धको संगठित अपराध मुद्दामा पक्राउ परेका राउतलाई जेल चलान गरिएको हो। जिल्ला अदालत, रौतहटले उनलाई बिहीबार पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । अदालतको आदेशपछि उनलाई जिल्ला कारागारमा चलान गरिएको प्रदेश नं. २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरिबहादुर पालले जानकारी दिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...