दीपावलीमा ज्योती मगरले तेल अवीभ तताउने।

सिनेमा/मनोरन्जन

दीपावलीमा ज्योती मगरले तेल अवीभ तताउने।

अक्टुबर ०३ जेरुसेलम:-''न मर्छ कला,न मर्छन कलाकार फैलाउने हाम्रो परम्परा अनि संस्कार" अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखा"मुल आयोजक तथा विभिन्न १० संघ-संस्थाहरुको सह-आयोजकत्वमा हिन्दु नेपालीहरुको महानचाड शुभ-दिपावलीको पवन अवसरमा "सामुहिक तिहार सांगीतिक सांझ २०७४" को तयारी भब्य रुपले भैरहेको छ ।कार्यक्रम यहि आउदो अक्टोबर २० तारिख २०१७ शुक्रबारका दिन आयोजना गरिने भएको संघका महासचीव कुमार आङ्देम्बे (अबि)ले जानकारी दिनु भएकोछ ।

उक्त कार्यक्रमलाई सभ्य,भव्य बनाउनको लागि नेपालबाट आमन्त्रित गायिका /मोडल ज्योती मगर र पप गायक नवराज बस्नेतको मनमोहक प्रस्तुतिले मनोरञ्जन गराउनुका साथै स्थानीय कलाकारहरुको गायिकी,नृत्य र नाट्य जोडदार प्रस्तुति रहनेछ ।सो कार्यक्रममा हामी सबै नेपाली एकै ठाँउमा परिवारीक सद्भावना कायम राख्दै रम्न र रमाउन, इजरायलमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ,दिदिबहिनी तथा सबै बिधाका कलाकार,कलाप्रेमिहरुमा उपस्थितिको लागि आयोजकको तर्फबाट हार्दिक अनुरोध सहीत निमन्त्रणा गरेको छ। साथै यस ''सामुहिक तिहार सांगीतिक सांझ २०७४" कार्यक्रमको उदेश्य नेपालका दिनदुखी तथा पीडित कलाकारहरुको सहयोगार्थ भएको हुँदा,इजरायलमा रहि विभिन्न उदेश्यले खोलिएका सांगीतिक,साहित्यिक,सामाजिक,राजनीतिक तथा विभिन्न संघ-संस्था/संगठनका प्रतिनिधिवर्गहरु साथै इजरायलबाट संचालनमा रहेका मिडियाकर्मी मित्रहरूमा उपस्थित भइ,कार्यक्रममा प्रत्यक्ष,अप्रत्यक्ष आ-आफ्नो ठाउँबाट सकेको सहयोग गरि दिनुहुन आयोजकद्वारा हार्दिक अनुरोध गरीएकोछ ।

आयोजक :-

१) अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखा

सह-आयोजकहरु:-

१) लुम्बिनी कपिलवस्तु दिवस अभियान इजरायल

२) रास्ट्रिय तामाङ घेदुङ इजरायल

३) झापाली समाज इजरायल

४) नेपाल मगर संघ इजरायल

५) प्रबासी सृजनसिल महिला समुह

६) नेपाली नारी आवाज इजरायल ७) नारीका लागि नारी एक करोड अक्षयकोष

८) इजरायल गोर्खा एसोसिएसन

९)भोजपुर सेवा समाज इजरायल १०)नमस्ते नेपाल हातेमलो सामाजिक संस्था इजरायल ।

सम्पर्क:-

सीता घिसिङ = 0546190768

पेमा लामा = 0537192886

दाना श्रेष्ठ = 0549405431

कुमार आङ्देम्बे (अबि) = 0543462324

  कार्यक्रम हल प्रवेश टिकटको लागि सम्पर्क:-

अनिल सिंह राजपुत = 0584218777

रमन अधिकारी = 0547125536

धर्म भण्डारी = ०५०२८२०११६

 

कार्यकर्म स्थल :-. तेलअभिव स्थित हगना - १३५ बेतबारबर हल

समय - ठिक ०७:०० बजे सांझा

कार्यक्रम संयोजक- पेमा लामा

आर्थिक संयोजक- अनिल सिंह राजपुत

महासचिव - कुमार आङ्देम्बे (अबि)

 

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...