सिनेमा/मनोरन्जन
सिनेमा/मनोरन्जन विषय अन्तर्गतका लेखहरु
गुरुङ सस्कार सस्कृतिमा आधारित गुरुङ चलचित्र पहा/पा (रक्सि )को प्रदर्शन पोखरामा हुने ।
डिसेम्बर ०६लोकेन तमु फिष्टेल न्युज सम्बतदाता पोखरा :-गुरुङ सस्कार- सस्कृतिमा आधारित गुरुङ चलचित्र पहा / पा ( रक्सी) को पुस पहिलो हाप्त पोखरामा च्यारिटो शो हुने निर्माता भोजेन्द्र पह्च्यु तमुले जानकारी दिनु भयो ।आदिवासी जनजाति मध्येको एक जाति गुरुङ जाति पनि हो,यस जातिको जन्मदेखी मृत्यु र मृत्यु परयन्त पनि गरिने कर्मकाण्डमा नभै नहुने सामग्रीमा रक्सी […]
3,287 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तरकारीवाली”कुसुम ”अब अभिनेत्री बनिन ।
नोवेम्बेर १ काठमाडौँ :-एक वर्षअघि, सामाजिक सञ्जालहरूमा एउटा फोटो भाइरल भयो । गोरखाको भुम्लीचोककी कुसुम श्रेष्ठले डोकामा तरकारी बोकेर खोला तर्दै गरेको फोटो पर्यटन व्यवसायी रूपचन्द्र महर्जनले सामाजिक सञ्जालमा अपलोड गरेसँगै ‘तरकारीवाली’ को चर्चा चुलियो । उनी ‘सेलेब्रिटी’ बनिन् । यसपछि उनलाई म्युजिक भिडियो र फिल्म खेल्ने अफर आयो । तर, उनले सबैलाई अस्विकार गरिरहिन् […]
3,015 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तिहार सांगीतिक साँझ इजरायलमा सम्पन्न,ज्योति मगरले मगर पोशाकमा स्टेज तताईन ।
अक्टुबर २३ इजरायल :-अन्तर्राष्ट्रिय कलाकार मंच इजरायलद्वारा आयोजित तिहार सांगीतिक साँझ,गएको शुक्रबार २० अक्टोबरमा तेलअविव इजरायलमा सम्पन्न भएको थियो । अन्तर्राष्ट्रिय कलाकार मंच इजरायलकि अध्यक्ष सीता घिसिङको सभापतित्वमा रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावासका महामहिम राजदुत निरन्जन कुमार थापा गर्नु भएको थियो । नेपाली रास्ट्रीय गानबाट शुरु भएको उक्त कार्यक्रममा,स्थानिय कलाकारबाट बाट केहि समय […]
1,711 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
अभिनेत्री रेखा थापाको कार दुर्घटना।
अक्टुबर १२ काठमाडौँ :-चर्चित अभिनेत्री रेखा थापाको कार दुर्घटनामा परेको छ । नेपाली कथानक चलचित्र ‘रुद्रप्रिया’को प्रमोशनमा व्यस्त रहेकी थापाको बुधवार एक अन्तवार्ता दिएर फर्किने क्रममा दुर्घटना भएको हो । हिजो बुधबार दिउँसो करिब १२ः१५ बजे चावहिलमा मालवाहक ट्रकले धक्का दिंदा कारमा क्षति पुगेपनि कुनै मानवीय क्षति भने भएको छैन । रेखा आफैँले कार चलाइरहेकी […]
2,393 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
दीपावलीमा ज्योती मगरले तेल अवीभ तताउने।
अक्टुबर ०३ जेरुसेलम:-”न मर्छ कला,न मर्छन कलाकार फैलाउने हाम्रो परम्परा अनि संस्कार” अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखा”मुल आयोजक तथा विभिन्न १० संघ-संस्थाहरुको सह-आयोजकत्वमा हिन्दु नेपालीहरुको महानचाड शुभ-दिपावलीको पवन अवसरमा “सामुहिक तिहार सांगीतिक सांझ २०७४” को तयारी भब्य रुपले भैरहेको छ ।कार्यक्रम यहि आउदो अक्टोबर २० तारिख २०१७ शुक्रबारका दिन आयोजना गरिने भएको संघका महासचीव कुमार […]
2,816 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)