चितवनबाट माओबादी अध्यक्ष बिजयी ।

अन्य

चितवनबाट माओबादी अध्यक्ष बिजयी ।

डिसेम्बर १० चितवन :-चितवन ३ का वाम गठबन्धनका उम्मेद्वार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । उहाँका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार विक्रम पाण्डेलाई ९ हजार ३४१ मतान्तरले पराजित गर्दे ‘प्रचण्ड’ विजयी भएका हुन । अन्तिम मत परिणाम अनुसार प्रचण्डले ४८ हजार २७६ मत प्राप्त गरेका छन् । पाण्डेले ३८ हजार ९३५ मत ल्याएका छन् ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...