बुटवल -पाल्पा सडक खण्डमा पहिरोले मोटर साईकल चालक बगायो ।

अन्य

बुटवल -पाल्पा सडक खण्डमा पहिरोले मोटर साईकल चालक बगायो ।
जुलाई १३ बुटवल :-बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबामा पहिरो झर्दा मोटरसाइकल चालक मोटरसाइकल सहित तिनाउ नदीमा खसेका एकजनाको मृत्यु भएको छ । ढुंगासहित झरेको पहिरोले बगाउँदा लु ५० प ४६७१ नं मा सवार पाल्पा मित्याल गाउँपालिकाका ३१ वर्षीय धनबहादुर सुनारीको मृत्यु भएको हो ।पाल्पाको तिनाउ गाउँपालिकास्थित हेडबक्स नजिकै पहिरो झरेपछि मोटरसाइकल तिनाउ नदी किनारमा खसेको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...