बोन्पो लम् पोखरा भेलाले केन्द्रिय समिति गठन ।

जनजाती बिशेस

बोन्पो लम् पोखरा भेलाले केन्द्रिय समिति गठन ।

नोवेम्बर १२ पोखरा फिष्टेल न्युज  संवाददाता :- पोखरामा सम्पन्न वोन्पो लमहरुको भेलाले याङ्जाकोट कास्कीका वोन्पो लम गङ्गबहादुर तमुको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरेको हो । 

prash

प्रथम उपाध्यक्ष ,दित्तिय उपाध्यक्ष ,सचिव ,सह सचिव ,कोषाध्यक्षमा क्रमशः चोकबहादुर तमु ( लमजुङ ), सन्तबहादुर तमु ( गोर्खा ), बिनय तमु ( गोर्खा )भुवन गुरुङ ( संखुवासभा ), कोषाध्यक्ष सुकबहादुर गुरुङ ( गोर्खा ), सह कोषाध्यक्ष सन्तराम तमु रहनु भएको छ भने सदस्यहरुमा आर्यन तमु,तुल्सिङ तमु,गजबहादुर तमु,ठुलो कान्छा तमु,शिरबहादुर तमु,अजय तमु,सन्तबहादुर तमु,सुकबहादुर तमु,सुकमान तमु,लालप्रसाद तमु,कृष्णबहादुर तमु,सानोकान्छ तमु,सुकबहादुर तमु र मेघराज तमु हुनुहुन्छ ।

तमु प्ये ल्हु संघका केन्द्रिय सङ्गठन प्रमुख हर्क तमुको संयोजकत्वमा कन्चन तमु र रामबहादुर तमु सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डल रहेको थियो भने वोन्पो लम भेलाका कल्पनाकार भेगलाल चह्म्रु तमुले सहजीकरण गर्नु भएको थियो ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...