बिस्व प्रख्यात फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो क्वारेन्टाइनमा ।

अन्य

बिस्व प्रख्यात फुटबल खेलाडी क्रिस्टियानो  रोनाल्डो क्वारेन्टाइनमा ।
मार्च १२ काठमाडौं :-चीनबाट विश्वभर फैलिएको कोरोनाको असर स्टार फुटबलरमा समेत पर्न थालेको छ । त्यसैको असरस्वरुप युभेन्ट्सबाट खेल्ने पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा रहेका छन् । रोनाल्डो क्वारेन्टाइनमा रहेको समाचार पोर्चुगलका अखबारले पहिलो पृष्ठमा प्रकाशित गरेका छन् । कोरोना भाइरसको कारण इटलीमा अप्रिल ३ सम्मको लागि सम्पूर्ण खेल स्थगित गरिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...