बझाङ्गमा जीप दुर्घटना २ को मृत्यु ,१२ घाइते |

अन्य

बझाङ्गमा जीप दुर्घटना २ को मृत्यु ,१२ घाइते |
असोज २३ काठमाडाैं : - बझाङको बाग्थलादेखि बुङगलकाे बिजगडा तर्फ जाँदै गरेकाे जीप दुर्घटनामा परेकाे छ । से १ ज ७२६ नम्बरको मिडी बगरमा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु १२ जना घाईते भएकाे छन् । दुर्घटनामा एक पुरुष र एक महिलाकाे मृत्यु भएकाे छ भने ८ पुरुष १ महिला र २ बालबालिका घाइते भएकाे डिएसपी प्रवीण धितालले बताए । घाइतेकाे देउरा प्राथमिक चाैकीमा उपचार भइरहेकाे उनले बताए । मृत्यु हुनेकाे सनाखत भएकाे छैन । यसकाे विस्तृत विवरण भने आएको छन |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...