मूलबासि /भूमिपुत्र
मूलबासि /भूमिपुत्र विषय अन्तर्गतका लेखहरु
इजरायलमा माघेसक्रान्ति पर्व भब्य रुपले सम्पन्न,मौलिकतामा रही मनाए मगरहरुले माघे सक्रान्ति |
जनवरी २२ इजरायल :-नेपाल मगर संघ इजरायलले बिगतको बर्षहरुमा झै यस वर्ष पनि मगर समुदायको मौलिक चाड” माघे सक्रान्ति २०१८”पर्व भब्य रुपले आफ्नो कुलको पुजाआज गरि सम्पन्न भएको छ |गएको शुक्रबारको दिन तेल अभिव स्थित एभेरेस्ट हलमा सम्पन्न सो कार्यक्रममा नेपाल मगर समाज इजरायलकी अध्यक्ष बिष्णु पुन मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुताबासबाट […]
3,144 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
सोनाम ल्होछार भोलि भब्य रुपले मनाउदै ,नेपाल सरकारको सार्बजनिक बिदा घोषणा |
जनवरी १७ काठमाडौँ :-बिहीबार सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको सोनम ल्होसारको अवसरमा विदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयका प्रवक्ता नारायण प्रसाद दुवाडिका अनुसार सरकारले विदा स्वीकृत गरेको छ । तामाङ जातीले चरा वर्गको बिदाइ कुकुर वर्गको स्वागत गर्दै देश बिदेशमा(मन्जुश्री सम्बत) नगि ल्हो २८५४ औँ सोनाम ल्होछार मनाउँदैछन् ।
2,801 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
देशबिदेशका घले समुदायले माघ १ गते ल्होसार मनाउना लम्जुंग जाने |
जनवरी ११ पोखरा :-देशबिदेशमा छरिएर रहेको घले समुदाय यसपटकको घले ल्होसार मनाउन लमजुङमा मनाउने भएको छ । लिल फङ (घले समाज) लमजुङले आयोजना गर्न लागेको बृहत् कार्यक्रमका लागि देशभरीका घले लम्जुंग आउने कार्यक्रम रहेको छ |च्य ल्हो (चरावर्ग)लाई बिदाई र खि–ल्हो (कुकुर वर्गलार्ई) स्वागत गर्दै माघ एक गते हुने सो कार्यक्रमलाई पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सम्बोधन […]
1,787 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु प्ये ल्हु संघ कतारले ३ खेगी चिबाहरुको साथमा खि ल्होसार कार्यक्रम भब्य रुपमा सम्पन्न |
जनवरी १० चन्द्र ल्हेगे तमु दोहा :- तमु प्ये ल्हु संघ कतारले बिगतका बर्षहरु झैँ यस बर्ष पनि तमु जातिको महान चाड एबं राष्ट्रिय पर्व ल्होसार लाई “खी-ल्होसार बिशेष कार्यक्रम-२०१८ “को रुपमा दोहा कतारको सनैयाँ स्थित एम आर ए रेस्टुरेन्ट प्लाजाको सभा पार्टी हलमा गत २०१८ जनवरी ०५ शुक्रबारको दिन सभ्य र भब्य रुपले सौभाद्रपुर्ण […]
3,544 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)