मूलबासि /भूमिपुत्र
मूलबासि /भूमिपुत्र विषय अन्तर्गतका लेखहरु
आदिबासी जनजाती महासंग इजरायलको छैठौ बार्षिक उत्सव भव्यरुपले मनाउने |
मे २७ इजरायल :-नेपाल आदिवासी जनजाती महासंघ, इजरायलले छैठौं बार्षिक उत्सव तथा साधारण सभा भब्य रुपले मनाउने भएको छ | बिगतका बर्षहरुमा झैँ यस बर्ष पनि धुमधामसंग पहिचान झल्काउने बहु राष्ट्रिय भेषभुषामा सांस्कृतिक प्रस्तुति सहित छैठौं बार्षिक उत्सव तथा साधारण सभा कार्यक्रम आगामी जुन १५ यसोदमाला ४४ तेल अभिवमा गर्ने भएको महासंघका महासचिव नानीमाया योन्जन […]
1,961 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
मिर्गौला पीडितलाई सहयोग रकम हस्तान्तरण |
मे २१ मोरङ मिक्लाजुङ वार्ड न०२ बसोबास गर्दै आउनु भएका श्री सेनेहाङ लिम्बू ज्युलाई बिगत केही महिनाबाट मिर्गौला रोगले ग्रस्तभै हाल उहाँको उपचार हुँदै गरेको र डाक्टरको भनाइ अनुसार उहाँको उपचारमा निकै धेरै नै रकम लाग्ने भएको हुदा निज बिरामी सेनेहाङ लिम्बू ज्युलाई कियाचु इजरायलको पहलमा मे १९ तारिक निज बिरामीको हातमा KYC केन्द्र […]
2,715 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 4.00)
पोखरामा ४ महिने तमु जातीको सि कर्म(मृत सस्कार) तालीम सम्पन्न |
मे १८ पोखरा :-पोखराको लेखनाथ महानगरपालिका चापापानी -१२ मा अवस्थित उत्तरपुर्बी ल्हेंगे परिवारको क्होइवो धिमा तमु जातीको ४ महिने सि कर्म(मृत सस्कार) प्रशिक्षण सम्पन्न भएको छ ।उक्त प्रशिक्षण २०७४ माघ, १३ गते बाट तमु प्ये ल्हु संघ केन्द्रको समन्वय तथा उत्तरपुर्बी ल्हेंगे परिवारको व्यवस्थापन र प्रशिक्षक पच्यु चिबा बेल बहादुर ल्हेगे तमु द्वारा संचालन भएको […]
2,497 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
किरात राई समुदायले इजरायलमा भब्य रुपले मनाए ५०७८ येलेदुंग उभौली साकेला पर्व |
मे १४ तेल -अभिव :-बैदेशिक रोजगारको शिलशिलामा ईजरायलमा रहेका किरात राईहरुको पर्व साकेला भब्य रुपले जातीय पहिचानलाई प्रस्ट झल्काउने गरि भब्य रुपले मनाए |किरात राई यायोख्खा इजरायलको योजनामा तेल अभिव तखाना मर्काजिको हलमा सम्पन्न कार्यक्रममा सस्थाका सस्थापक सल्लाहकार दीप कुमार राईको अगुवाईमा पबित्र भुमि पुजाबाट शुरु गरिएको कार्यक्रम ५०७८ येलेदुंग उभौली साकेला सिलीमा प्रमुख अतिथि […]
2,869 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कि. रा. या. नेपाल इजरायलको आयोजनामा ”साकेला सिली येलेदुंग ५०७७ ”भब्य रुपले मनाउने |
अप्रिल ५ इजरायल :- किरात राई यायोख्खा नेपाल इजरायलद्वारा मुलबासी किराती राई जातिहरुको आफ्नो मौलिक संस्कृतिक पहिचान बोकेको राष्ट्रिय महान चाड यले दोङ् ५०७८ को उभौली साकेला (प्रकृतिक) पुजा भब्य रुपले मनाउने भएको छ |यहि आउँदो ११ मे २०१८ (शुक्रबार) साँझ ” विश्वका किराँत राईहरु एक हौ,आफ्नो भेषभुषा ,भाषा ,लिपी,कला संस्कृति ,संरक्षण र सम्बर्धन गरौ […]
1,971 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
गुरुङ लगायत आदिबासीहरुको चाडपर्वको बिदा कटौती फिर्ता लिना आग्रह ,फिर्ता नलिए सडकमा उत्रिने चेतावनी |
मार्च २९ काठमाडौँ :- संघीय लोकतान्त्रीक गणतन्त्र नेपालका आदिबासी जनजातिका महत्वपुर्ण बिदाहरू कटौती प्रति तमु ह्युला छोंजा धीं गुरुङ राष्ट्री परिषद नेपालले घोर आपत्ति जनाएको छ |समृद्दा नेपाल बनाउने निउमा नेपालका आदिबासी जनजातिका प्रमुख चाडपर्वहरु ल्होसार /ल्होछार ,मंघी /माघे सक्रान्ति ,उघौलि /उभौलीमा दिने गरिएका सार्बजानिक बिदाहरु कटौती गरिएकोमा प्रेस बिज्ञप्ति मार्फत घोर भर्सना गरेको छ […]
6,868 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु समाज बहराइनको बार्षिक चेलीबेटी भोज (स्योकेइ )कार्यक्रम भब्य रुपले सम्पन्न |
मार्च १० राजित गुरुङ बहराइन :- तमु समाज बहराइनले एक बिशेष कार्यक्रमको आयोजना गरी नेपाली क्लब अद्लिया स्थित वार्षिक चेलीबेटी भोज( ( रि-चहमी स्यो कै पिब ) साथै संस्थाको मिडिया प्रमुख प्रमेश तमु लाई बिदाई गरिएको छ । तमु समाजका अध्यक्ष नरेन्द्र घले को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी संस्थाका संस्थापक अध्यक्ष तथा सम्रक्षक […]
2,858 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
प्रस्तावित ४ र ५ प्रदेशको नामाकरण ‘मगरात ‘राख्ने पहल गर्ने निर्णय गर्दै नेपाल मगर संघ केन्द्रको बैठक सम्पन्न |
मार्च ५ काठमाडौँ :- प्रस्तावित ४ र ५ नम्बर प्रदेशको नामाकरण “मगरात” गराउनका लागि दबाब दिने बिभिन्न कार्यक्रमहरु गर्ने निर्णय भएको छ । नेपालमा क्रियाशील सबै पार्टी सम्बद्ध मगर संगठनहरुको साझा मंच संयुक्त मगर मंच नेपालको नियमित बैठक नेपाल मगर संघ केन्द्रीय अध्यक्ष नबीन रोका मगरको अध्यक्षतामा हिजो बसी उक्त निर्णय गरिएको हो । नेपाल […]
1,757 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कतारमा फागु पुर्णिामा मे त्हले(धनुष बाण) दिवस सम्पन्न |
मार्च ४चन्द्र ल्हेगें तमु दोहा कतार :-तमु प्ये ल्हु संघ कतारले बिगतको बर्ष झै यस बर्ष पनि ०२ फेब्रुअरी शुक्रबारको दिन दोहाको औद्योगिक क्षेत्र ५२ नम्बरमा तमु जातिको आफ्नै ऎतिहासिक मौलिक बोकेको पर्व फागु पुर्णिामा मे त्हले/ धनुष बाँण दिवस लाई दोश्रो धनुष बाँण प्रतियोगिता२०१८ गरि का.बा.अध्यक्ष संग्राम पह्च्यु तमुको अध्यक्षतामा सु सम्पन्न गरियो। संरक्षक […]
2,689 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 3.00)
तमु (गुरुङ) समाज कतारको १४ औं साधारण सभा सम्पन्न।
फेब्रवरी २६ तेज गुरुङ दोहा:-मिति २०१८ फेब्रुअरी २३ तारिख शुक्रबारका दिन दोहाको ढाका रेस्टुरेन्टको सभा हलमा तमु (गुरुङ) समाज कतारको १४ औं साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले श्री भाईकाजी गुरुङको नेतृत्वमा आठौं कार्यकालको निम्ति नयाँ कार्य समिति निर्बिरोध निर्वाचित गरेको छ। अध्यक्ष श्री रस (शिव) गुरुङको अध्यक्षतामा प्रमुख अतिथि नेपाल प्रवासी […]
2,088 जनाद्वारा पढिएको
(2 भोटहरु, 5 मध्य औसत: 4.00)
”सामाजिक न्याय तथा पूर्ण समानुपातिक प्रतिनिधित्वको पक्षमा २६ औं राष्ट्रिय सम्मेलन’’भन्ने नारा सहित मगर सम्मेलन काठमाडौँमा हुने |
फेब्रअरी २५ काठमाडौँ :-नेपाल मगर संघले प्रदेश नं. ४, ५ र ६ प्रदेशलाई मगरातको पहिचान दिएर नामाकरण गर्न माग गर्दै फागुन १५ गते देखि शुरु हुने २६ औं राष्ट्रिय सम्मेलन तथा मगरात सम्मेलनको बारेमा जानकारी दिन आईतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मगर संघका अध्यक्ष नवीन रोकामगरले ३ वटा प्रदेशलाई मगरात पहिचानसहित नामाकरण गर्नुपर्ने बताए । अध्यक्ष रोकाले […]
2,115 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बिदेशी भूमिमा पनि सम्झे प्रथम सहिद लखन थापालाई ,मगर संघ इजरायलले लखन थापा स्मृति दिवस मनाए |
फेब्रअरी १८ तेल अभिव :-प्रथम शहिद लखन थापा मगर स्मृति दिवस इजरायलमा पनि मनाए |नेपाल मगर संघ इजरायलको योजनामा|शुक्रबार फेब्रुवरी १६ मा इजरायलको कामकाजलाई ध्यानमा राखेर तेल अभिवमा सम्पन्न भएको सो कार्यक्रमको अध्यक्षता मगर संघ इजरायलका प्रथम उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष लिला थापा मगरले गर्नु भएको थियो |प्रथम शहिद लखन थापाको तस्बिरमा कार्यक्रम सभापति लिला […]
3,577 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)