मूलबासि /भूमिपुत्र
मूलबासि /भूमिपुत्र विषय अन्तर्गतका लेखहरु
नेपाल मगर संघ इजरायलले ३७ औ मगर स्थापना दिवस मनाए |
फागुन १६ इजरायल :-इजरायलमा पनि मगर समुदायले ३७ औ मगर स्थापना दिवस एक कार्यक्रमको आयोजना गरि मनाएको छ ।फागुन १५ को दिन तेल अभिवमा नेपाल मगर संघ इजरायलका अध्यक्ष लिला थापा मगरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि आदिबासी जनजाती महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठ तथा बिशेस अतिथिमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव […]
1,887 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तामांग समुदायको राष्ट्रिय पर्व ल्होछार देश बिदेशमा भब्य रुपमा मनाईदै |
माघ २२ काठमाडौँ :- तामाङ समुदायको ठूलो राष्ट्रीय पर्व ल्होछार मंगलबार धुमधामसँग देश तथा विदेशमा भब्य रुपले मनाइएको छ । त्यसै गरि यस पर्वमा प्रदेश नं ३ सरकारले प्रदेशमा सार्बजनिक बिदा दिइएको छ ।पर्वको अवसर पारेर काठमाडौंको टुँडिखेलमा फाग\ड्वा मल्हो मूल समारोह समितिले कार्यक्रमको आयोजना गरेको थियो । तामाङ भाषामा ‘ल्हो’ भन्नाले वर्ष र ‘छार’ […]
1,577 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
इजरायलमा मगर माघे सक्रान्ति २०७५ भब्य रुपले सम्पन्न |
माघ ६ इजरायल :-“भेषभुषा ,भाषा,धर्म संस्कृतिको संरक्षण एवम विश्वभरिको मगरहरुको एकता अहिलेको आवस्यकता” भन्ने मुल नारा साथ इजरायलमा मगर माघे सक्रान्ति पर्व २०७५ भब्य रुपले सम्पन्न भएको छ |मगर समुदायको“भेषभुषा ,भाषा,धर्म संस्कृतिको संरक्षण एवम सम्बर्दन गर्नको लागि विदेशको भूमिमा स्थापित मगर संघ शाखा इजरायलले हरेक बर्ष जस्तै गरि यस बर्ष पनि मगर माघे सक्रान्ति पर्व २०७५ […]
2,827 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
इजरायलमा ह्योल्मो समाज इजरायलको आयोजनामा ”सोनाम ल्होसार” भब्य रुपले मनाउने तयारीमा |
माघ १ तेल अविव :- ह्योल्मो समाज इजरायल द्वारा २१४६ औं सोनाम ल्होसार मनाउने भएको छ | आउँदो ८ फेब्रुवरी २०१९ शुक्रबारको साँझ तेलअविव स्थित EVENTO HALL Yagia Kapayim 10 (EVE पार्टी हलको नजिकै )भव्यताका साथ ल्हो कुकुर ( खि ) बर्गलाई लाई बिदाइ नया ल्हो फा (सुङ्गुर ) बर्गलाई स्वागत गर्दै बिशेष सामुहिक भोज […]
2,166 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
थारु कल्याणकारिणी सभाको आयोजनामा यु,ए,ईमा माघि उत्सब भब्य रुपले सम्पन्न |
पुस २९ दुबाई:- थारु समुदायले बिदेशी भूमिमा पनि ठाउँ समुदायको राष्ट्रिय पर्व माघी गत बर्ष झै यस बर्ष पनि भब्य रुपले सम्पन्न गरेको छ | थारु कल्याणकारिणी सभा यु,ए,ईको आयोजनामा सम्पन्न माघी पर्व २०७५ को अवसरमा सातौ बार्षिक भेला पनि सम्पन्न गरेको छ।रुपेश चौधरीको अध्यक्षता, नेफिन यु,ए,ईका अध्यक्ष पासाङ्ग शेर्पा ज्यु को प्रमुख आतिथ्यमा सम्पन्न […]
2,077 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 4.00)
प्रदेश नम्बर ५ मा माघीको अवसरमा २ दिन सार्बजनिक बिदा दिने |
पुस १७ काठमाडौँ ;- प्रदेश ५ सरकारले थारुहरुको नयाँ वर्ष माघीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले माघ १ र २ गते बिदा दिने निर्णय गरेको हो । प्रदेशमा थारु र मगर जातिको बाहुल्यता रहेकाले माघीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता तथा भौतिक […]
1,508 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
गण्डकी प्रदेशमा तमु ल्होसार पुष १५ को दिन सार्वजनिक बिदा दिने |
पुस १४ पोखरा :-तमु समुदायको मुख्य थलो गण्डकी प्रदेशमा पुष १५ गते सार्वजनिक विदा हुने भएको छ ।गुरुङ समुदायको ल्होसार पर्वको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो । शुक्रबार बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषद्को निर्णयबाट पुष १५ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरिएको हो ।गण्डकी प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले […]
2,001 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
ल्होसार महोत्सवको लागी दुलही झै सिगारियो पोखरा ,नेकपाका प्रमुख सचेतक तथा पुर्व मन्त्रि देव गुरुङले उद्घाटन गर्ने |
पुस ११ पोखरा :-तमु (गुरुङ) समुदायको प्रमुख पर्व ल्होसार पहिलो पटक पुष १२ गते देखि कास्कीको पोखरामा भब्य रुपले मनाउन गईरहेको छ | तमु ल्होसार महोत्सवको सम्पूर्ण तयारी सकिएको आयोजकले जनाएको छ । तमु प्ये ल्हु संघ केन्द्रिय समितिको आयोजनामा शक्तिघाट पोखरामा पहिलो पटक भोलि पुष १२ गते देखि १६ गतेसम्म तमु ल्होसार महोत्सवको आयोजना […]
1,873 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
थारु समुदायले युएईमा माघी पर्व भब्य रुपले मनाउने |
पुस ७ युएई :-थारु कल्याणकारिणी सभा, युएईले थारुहरुको नयाँ वर्ष माघी तथा सातौ वाषिर्क भेला भब्य रुपले मनाउने भएको छ। हरेक वर्षझैं यसवर्ष पनि विविध कार्यक्रम गरेर माघी उत्सव ‘थारु कला, संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र प्रबर्द्धन गर्ने हाम्रो अभियान’ मूल नाराका साथ जनवरी ११ तारिखमा कार्यक्रम आयोजना हुने बताइएको छ।११ जनवरी २०१९ शुक्रबार […]
2,491 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कतारमा तमुहरुको राष्ट्रिय पर्व फो ल्होसार भब्य रुपले मनाउने |
मंसिर २६ दोहा :-” प्ये म्हस्या छ्या म्हामु, छ्य म्ह्स्या ल्हु म्हामु, ल्हु म्हास्या म्ही म्हामु ”तमु समुदायको राष्ट्रिय पर्व ल्होसार दोहाको कतारमा पनि भब्य रुपले मनाउने तयारी गरेको छ |आफ्नो संस्कार, संस्कृति, धर्म, भाषा र भेषभुषाको संरक्षणमा अग्रसर बनौं , (गुरुङ) जातिको आफ्नो मौलिक भेष-भुषा, भाषा, संस्कार, संस्कृति पहिचान एबं तमु प्ये ताँ ल्हु […]
2,394 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
माघी पर्व अष्ट्रेलियामा पहिलो पटक भब्य रुपले मनाउने तयारी |
मंसीर २४ सिड्नी :-थारु समुदायको नयाँ वर्ष माघी अष्ट्रेलियाको सिडनीमा पहिलोपटक मनाउने भएको छ। थारु सोसाइटी अष्ट्रेलियाको आयोजनामा थारु समुदायको पहिचान बोकेको पर्व माघी भब्य रुपले विभिन्न कार्यक्रम गरी मनाउने तयारी भइरहेको सोसाइटीका पब्लिक अफिसर अरुण चौधरीले जानकारी दिनु भएको छ | वहाका अनुसार माघ १ गते अर्थात् जनवरी १५ तारिख मंगलबार सिड्नीको टेम्पो पार्कमा […]
2,320 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमुहरुको राष्ट्रिय पर्व ल्होसार बिरोधको रुपमा मनाउने ,गुरुङ राष्ट्रिय परिषद्को निर्णय |
मंसीर १६ चितवन:-नेपाल सरकारले जातीय बिदा कटौती गरेको भन्दै तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद्ले यो वर्षको ल्होसार पर्वलाई आन्दोलनको रूपमा मनाउने तयारी थालेको छ । आइतबार भरतपुरमा बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । जातीय पर्वमा पाउँदै आएको सार्वजनिक बिदासमेत कटौती गरेर आदिवासी जनजाति समुदायमाथि ठूलो अन्याय गरेको भन्दै त्यसको विरोधमा […]
2,063 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)