नमस्ते नेपाल हातेमालो सामाजिक सस्था इजरायलको समन्वय समितीको सातौ अधिबेशन आउदो १६ जुलाईमा तेल -अविभमा हुने |

अन्य

जुलाई ४ फिष्टेल न्यूज, नमस्ते नेपाल हातेमालो सामाजिक सस्था इजरायलको समन्वय समितीको सातौ अधिबेशन आउदो १६ जुलाईमा तेल -अविभमा भब्यताका साथ सम्पन्न हुने भएको सचिव कोपिला ढकालले जानकारी दिनु भएको छ !बिगत
लामो समयदेखी सामाजिक कार्यमा समर्पित रहेको संस्थाले सुचना जारी गर्दै इजरायलमा रहेका आजिबन सदस्य सामाजिक , धार्मिक , राजनैतिक , साहित्यिक , जनजाती विभिन्न सघ सस्था , सामाजिक ब्याक्तित्व , पत्रकार बिद्यार्थी बुद्दिजिबी साथै इजरायलमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाइ उपस्थिति लागी अनुरोध गरेको छ ! मनोरन्जन , परोपकार , लगानी क्षेत्रको पहिचान ,नमस्ते नेपाल हातेमालो सामाजिक सस्थाको अभियान भन्ने मुल नाराको साथ बिगत ८ बर्ष अघि स्थापना भएको हो !

सातौ अधिबेशन कार्यक्रम
मिती :- १६ जुलाइ २०२१ शुक्रवार
नेपाल सम्बत : ११४१ दिल्लाथ्व सप्तमी
समय : साँझ ८:00 बजे
स्थान :- दुदा हिब्रीत ४ तेल - अविभ


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...