थारु कल्याणकारिणी सभा यूएईको पाँचौ अधिवेशन बाट खोर बहादुर महतो अध्यक्षमा निर्वाचित ।

अन्य

डिसेम्बर २६ मनु कोंमे :-थारु कल्याणकारिणी सभा युएईको पाँचौं अधिवेशन युएईको दुबई स्थित जाबिल पार्कमा मिति २५ डिसेम्बर २०२० शुक्रवार थारु कल्याणकारिणी सभा यूएईका अध्यक्ष रुपेश चौधरीको अध्यक्षतामा पुरानो समिती बिघटन गरि नयाँ कार्यसमिती सर्वसहमतले चयन गरेको छ।

पाँचौं अधिवेशन बाट खोर बहादुर महतोको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। वरिष्ठ उपाध्यक्षमा लाल बहादुर चौधरी,उपाध्यक्षमा रुकमिणी चौधरी, उपाध्यक्षमा जनक लाल चौधरी,उपाध्यक्षमा भागरथी कुमार भगत,महासचिवमा खेम महतो थारु,सचिवमा धर्मराज महतो,कोषाध्यक्षमा श्री कृष्ण चौधरी ,सह कोषाध्यक्ष भुपेन्द्र थनेत ,राहत कोष संयोजकमा शिव नारायण माझी थारु ,सांस्कृतिक बिभाग प्रमुखमा तुलसी महतो ,रमन प्र .चौधरी ,महिला बिभाग प्रमुखमा पबित्रा महतो ,सरस्वती चौधरी ( सरु ),प्रचार प्रसार बिभाग प्रमुखमा रोशन महतो (भुमीपुत्र थारु अनुराग ) र सुर्य ना . चौधरी रहेका छन।

त्यसैगरी केन्द्रीय सदस्यहरुमा चुडामणी महतो ,जितेन्द्र महतो,मनोज खवास थारु,सन्जय रौताभागी चौधरी,सुरेश रौताभागी चौधरी,धनिराम थारु ,दिपेन्द्र कु . माझी ,प्रेम चौधरी,रिना महतो ,संगिता महतो,गुन ब . थनेत ,बुद्धि राम महतो,अजय चौधरी,सन्जिप चौधरी,श्याम कु . चौधरी ( अभिषेक राज ),लक्षमण घारु चौधरी,तुलसी कु . माझी,भुपेन्द्र कु . सरदार ,जय प्रकाश थारु,शत्रुधन चौधरी,राम कु . माझी ,वीर नारायण चौधरी,सुमन तब्दार,बिध्यानन्द चौधरी ,रमानन्द चौधर (Ryan),तुलसी खा र जानकी महतो रहेका छ्न।संस्थाका संरक्षक समितिमा रुपेश चौधरी र घनश्याम प्र . चौधरी रहेको छ भने सल्लाहकारहरुमा बासुदेव चौधरी र कमल चौधरी छ्न।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...