तमु समाज इजरायलले तमु ल्वों ल्होसार जुम मार्फत शुभकामना आदान प्रदान गर्दै मनाउने।

अन्य

डिसेम्बर २६ फिष्टेल न्यूज इजरायल :- यस वर्ष (कोभिड-१९) कोरोना भाइरसले सिर्जना गरेको विषम परिस्थितिका कारण तमु (गुरुङ) हरुको लोँ ल्हो-ल्होसार तमु समाज इजरायलले जुम भर्चुलमार्फत शुभकामना अदान प्रदान कार्यक्रमको आयोजना गरेको छ | डिसेम्बर ३१ तारिख ( नेपाली पुष १६ गते ) बिहीबार इजरायलको समय अनुशार साँझ ५:००बजे देखि ९:३० बजे सम्म (नेपाली समय ८:४५ बजे देखि १२:१५ बजे सम्म हुने उक्त जुम भर्चुल कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुताबास इजरायलका महामहिम राजदुत डा अन्जन शाक्य प्रमुख अतिथि तथा तमु ह्युल छोंज धीं केन्द्रका अध्यक्ष रेशम तमु बिशेष अतिथिको रुपमा सहभागी हुने समाजका महासचिव शान्ति तमुस्योले जानकारी दिनु भएको छ।तमुस्योले तमु (गुरुङ) हरुको मौलिक धर्म, संस्कार संस्कृति, भाषा तथा भेषभुषाको संरक्षण, प्रवर्द्धन, संवर्द्धन र विकासका लागि प्रयत्नशील रहेको तमु समाज इजरायलले बिगतका बर्षहरुमा झै मनाउने बाताबरण नभएकाले यस पटक कोरोनाको कारण अनलाइन एप्स जुम मार्फत गरिन लागिएको जानकारी दिनु भएको छ।यस विषम परिस्थितिलाई मध्ये नजर गर्दै यस कार्यक्रममा सहभागी भै दिनु हुना तमु समाज इजरायलद्वारा अनुरोध गरेको छ।
Topic:- राष्ट्रिय पर्व तमु ल्वों ल्होसार शुभकामना आदान-प्रदान जुम भर्चुअल कार्यक्रम २०२०।
Time:- Dec 31, 2020 05:00 PM Jerusalem

Meeting ID:- 391 936 1917
Passcode:- tamu12345
तमु समाज इजरायलको सुचना

तमु समाज इस्रेयल
हार्दिक निमन्त्रणा 💐💐

छ्याजलो नमस्कार सम्पूर्णमा 🙏
आउँदै गरेको राष्ट्रिय पर्व तमू ल्होसार २०७७ को पावन अवसरमा हाम्रो गौरवमय संस्था तमू समाज इजरायलले जुम भर्चुअल मार्फत निम्न मिति र समयमा “तमू ल्वों ल्हो ल्होसार शुभकामना आदान प्रदान ZOOM भर्चुल कार्यक्रम 2020 आयोजना गरिएको हुँदा उक्त जुम भर्चुल कार्यक्रममा इजरायलमा स्थापित विभिन्न संघ संस्थाहरु लगायत देश विदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई ,दिदीबहिनी तमू तमुस्यो म्हिथेब म्हिथेब्स्योहरुमा कार्यक्रममा उपस्थिति हुनु भई शुभकामना आदान प्रदान गरि दिनु हुन तमू समाज इजरायल परिवार हार्दिक निमन्त्रणा गर्दछौं। ज्ञासजे , धन्यवाद ।

मिति : डिसेम्बर ३१ तारिख ( नेपाली पुष १६ गते ) बिहीबार ।
समय : इजरायलको समय साँझ ५:००बजे देखि ९:३० बजे सम्म (नेपाली समय ८:४५ बजे देखि १२:१५ बजे सम्म)
मध्यम : जुम भर्चुअल
लिंक : Tamu Samaj Israel is inviting you to a scheduled Zoom meeting.

Topic: राष्ट्रिय पर्व तमु ल्वों ल्होसार शुभकामना आदान-प्रदान जुम भर्चुअल कार्यक्रम २०२०।
Time: Dec 31, 2020 05:00 PM Jerusalem

Join Zoom Meeting
https://us02web.zoom.us/j/3919361917?pwd=eG5TNWFtd3pIbUZHNlFtY1FyNEppQT09

Meeting ID: 391 936 1917
Passcode: tamu12345
One tap mobile
+19294362866,,3919361917# US (New York)
+12532158782,,3919361917# US (Tacoma)

Dial by your location
+1 929 436 2866 US (New York)
+1 253 215 8782 US (Tacoma)
+1 301 715 8592 US (Washington D.C)
+1 312 626 6799 US (Chicago)
+1 346 248 7799 US (Houston)
+1 669 900 6833 US (San Jose)
Meeting ID: 391 936 1917
Find your local number: https://us02web.zoom.us/u/kkPdVoTqZ

शान्ति तमूस्यो
महासचिव
तमू समाज इजरायल परिवार।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...