मूलबासि /भूमिपुत्र
मूलबासि /भूमिपुत्र विषय अन्तर्गतका लेखहरु
नवलपुरमा थारु समुदायको मेदरी नाच प्रदर्शन गरे |
मंसिर ३-मंसीर ;- हरिबोधनी एकादशीका अवसरमा थारु समुदायको महत्वपूर्ण मेडरी नाच नवलपुरको कावासोती नगरपालिका–१७ को गुन्द्रही चौरमा देखाइएको छ । कावासोती र मध्यबिन्दु नगरपालिकाका थारु समुदायका नचनियाहरुले आफ्नो समुदायको संस्कृति सरक्षण गर्ने उद्देश्यले नाच देखाएका हुन् । पितृ औशीमा पितृ बिसर्जन गरेपछि सुरु हुने यो नाच प्रत्येक वर्ष हरिबोधनी एकादशीका दिन बिहानै नदी तथा खोलामा […]
2,511 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु समाज युएईको तमु फो-ल्होसार सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा।
मंसीर १ फिस्टेल न्युज सम्बाददाता मान सिङ तमु युएई :- तमुहरु (गुरुङ) को मौलिक महान पर्व तमु फो – ल्होसारको अवसरमा खि (कुकुर) ल्हो (वर्ग) को बिदाइ र फो (मृग) ल्हो को स्वागत गर्दै तमु समाज युएईले प्रत्येक बर्ष झैं यस बर्ष पनि तमु फो-ल्होसार सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछ। उक्त तमु फो- ल्होसार सांस्कृतिक कार्यक्रम […]
1,897 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
बृहत तमु फो ल्होसार २०७५ घोषणा – पत्र ,पोखरा जारी गर्दै जिल्ला अध्यक्षहरुको भेला सम्पन्न |
कार्तिक ३० पोखरा :-तमु प्ये ल्हु संघ केन्द्रीय समितिको आयोजनामा सम्पन्न भएको जिल्लाका अध्यक्ष र सचिवहरुको पोखरामा सम्पन्न भेलाले “बृहत तमु फो ल्होसार महोत्सव २०७५” बारेमा ९ बुदे पोखरा घोषणा–पत्र २०७५ जारि गर्दै भेला सम्पन्न भएको छ । तमु समुदायको महान पर्ब तमु ल्होसारलाई राष्ट्रिय पर्बको रुपमा घोषणा गर्नको लागि राज्यलाई सांकेतिक दबाब दिन समेत […]
2,296 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पुर्ब ताप्लेजुङ देखि पश्चिम कंचनपुर सम्मका तमु नेतृत्वहरु पोखरामा |
कार्तिक २९ फिस्टेल न्युज पोखरा:-तमु प्ये ल्हु संघ केन्द्रिय समितिको आयोजनामा खि ( कुकुर वर्ग) ल्होको बिदाइ र फो ( मृग वर्ग) ल्होको स्वागत स्वरुप पोखरामा मनाउन गइरहेको “बृहत तमु फो ल्होसार महोत्सव २०७५”को छलफलका लागि तमु नेतृत्वहरु पोखरा आइपुग्नु भएको हो ! संघका केन्द्रिय अध्यक्ष हितकाजी टु तमुका अनुसार संघका जिल्ला अध्यक्ष र सचिवहरु […]
1,502 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
इजरायलमा पनि म्ह :पूजा तथा नेपाल सम्बत ११३९ भब्य रुपले मनाए |
कार्तिक २७ इजरायल :- नेवा:खल इजरायलको आयोजनामा तेल-अभिबमा नेवार समुदायको मौलिक सांस्कृतिक पर्ब म्ह: पूजा तथा मौलिक नेपाल सम्बत ११३९ शुभकामना आदान-प्रदान कार्यक्रम भब्य रुपले सम्पन्न भएको छ |नेवा :खल इजरायलका अध्यक्ष श्रीमती रेखा श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथी नेपाली राजदुताबासका तृतीय सचिव प्रदीप राज गिरी ,बिशिष्ट अतिथीहरुमा नेपाल आदिबासी जनजाती महासंघ इजरायलका […]
2,507 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेवा:खल इजरायलले म्ह पूजा तथा नेपाल सम्बत ११३९ न्हूँ द भिन्तुना भब्य रुपले मनाउने |
कार्तिक १३ इजरायल:- ”कला, संस्कार संस्कृती, भेष भुषा, भाषा, चाडं पर्वकाे सम्रक्षण र सम्बर्धन गरौ”भन्ने मूल नाराका साथ नेवाः खल इजरायलको आयोजनामा म्ह पूजा तथा नेपाल सम्बत ११३९ न्हूँ द भिन्तुना इजरायलमा भब्य रुपले मनाइने भएकोछ | आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष समग्र देवता […]
3,063 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु प्ये ल्हु संघ म्याग्दीको अध्यक्षमा लिल बहादुर गुरुङ सर्बसम्मत चयन |
कात्तिक ७ फिष्टेल न्युज सम्बत्दाता थामडाडा,म्याग्दी :-बेनि नगरपालिका ४ थामडाडामा मंगलबार सम्पन्न म्याग्दीलि तमु समुदायको भेलाले लिलबहादुर पहच्यु तमुको अध्यक्षता तमु प्ये ल्हु संघ तदर्थ समिति म्याग्दीको गठन भएको छ ।उपाध्यक्ष ,सचिव ,सहसचिव कोषाध्यक्षमा क्रमशः गमानसिङ पर्जु तमु,भिमबहादुर पह्च्यु,बिश्नु पह्च्यु,चन्द्रा घले र सदस्यहरुमा पुर्णबहादुर पहच्यु,पृथबहादुर पर्जु तमु,तिलकबहादुर पहच्यु,देबबहादुर पर्जु,कृष्ण पह्च्यु तमु,नरसिंह पर्जु तमु हुनुहुन्छ । […]
1,594 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
थारु पत्रकार संघको राष्ट्रिय भेला सम्पन्न ,८ बुंदे घोषणा पत्र जारी |
असोज २८ दाङ :- थारु पत्रकार संघ, नेपालले सातौं साधारणसभा तथा राष्ट्रिय भेलाबाट ‘दाङ-घोराही घोषणापत्र’ जारी गरेको छ। दाङ घोराहीको भिङ्ग्रेली रिसोर्टमा असोज २७ र २८ गते भएको भेलाबाट तपसिल बमोजिमका ८ बुँदे दाङ घोषणा पत्र जारी गरेको हो। १ नेपालको संविधान (२०७२) ले थारु समुदायलाई छुट्टै पहिचान दिइसकेकाले नेपाल पत्रकार महासंघ लगायत विभिन्न दलका […]
2,196 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु प्ये ल्हु संघमा अक्षय कोषको रकम हस्तान्तरण ।
असोज २५ फिस्टेल न्युज सम्बाददाता , पोखरा :-तमु प्ये ल्हु संघ केन्द्रिय समितिले सञ्चालन गर्ने स्याङ्जाको वालिङ नगरपालिका -४ माथिल्लो चियारे पुर्ख्यौली घर भै हाल युके निवासी भेगलाल चाह्क्ली तमुले एक अक्षय कोषको स्थापना गरिएको छ । तमुका स्वर्गीय बुबा सेरबहादुर तमुको स्मृतिमा तमुले १ लाख ५० हजार ५ सय उन्नाईस रुपैयाँको अक्षयकोष स्थापना गरिएको […]
1,562 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु प्ये ल्हु संघ चितवन महिला समिति गठन |
असोज ८ फिसटेल न्युज सम्बाददाता ,चितवन :-प्रदेश नम्बर ३ को भरतपुर महानगरपालिका गुन्जनगरमा शनिबार भएको तमु बोनबादी महिलाहरुको भेलाले इन्द्रकुमारी गरब्ज तमुस्योको अध्यक्ष्ातामा ११ सदस्यीय तमु प्ये ल्हु संघ महिला समिति चितवन शाखा गठन गरेको छ । तमु प्ये ल्हु संघ केन्द्रिय महिला समितिका अध्यक्ष पुस्पा तेल्मे तमुस्यो,उपाध्यक्ष देबि टु तमुस्यो,महासचिव पुर्णिमा तमुस्यो र सदस्य […]
2,072 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु प्ये ल्हु संघको २८ औ साधरण सभा सम्पन्न |
फिस्टेल न्युज,सम्बाददाता ,६ असोज ,चितवन:- तमु प्ये ल्हु संघको केन्द्रिय २८ औ साधरण सभा शनिबार चितवनमा सम्पन्न भएको छ ।तमु प्ये ल्हु संघ चितवन जिल्ला शाखाको ब्यबस्थापनमा भरतपुर महानगर पालिका -७ गुन्जनगरमा सम्पन्न सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि भरतपुर महानगर पालिकाका उप प्रमुख पार्बती शाहले तमु जाति एकबद्द भै लोप हुन गइरहेको जातीय भाषा ,धर्म,सस्कार,सस्कृतिको […]
2,494 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेवा :खल :इजरायलले राष्ट्रिय पर्व चोथा पूजा भब्य रुपले मनाउने तयारी |
भदौं २३ इजरायल :-नेवार समुदायको संस्कार संस्कृति, परम्परा, रीतिरिवाज, चाडपर्ब साथै मौलिक पहिचानलाई जोगाई राख्ने एबं संरक्षण गर्ने उदेश्यले कर्म भूमि इजरायलमा नेवा: खल: इजरायलको आयोजनामा नेपालीहरुको राष्ट्रिय पर्ब चोथा: पूजा भब्य रुपले मनाउने भएको छ | यहि १४ सेप्टेम्बर २०१८ शुक्रबार नेपाल सम्बत ११३८ येँला ५ साँझ ६ बजे बिधिबत रुपमा हुन गई रहेको […]
1,588 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)